रविन्द्र अधिकारी
रविन्द्र प्रसाद अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री
कार्यकाल
16 March 2018 – २०७५ फागुन १५ 
२७ फेब्रुअरी २०१९
अग्रजजितेन्द्र नारायण देव
व्यक्तिगत विवरण
जन्ममे ५, १९६९
Bharat Pokhari, Nepal
मृत्यु2019 February 27
नागरिकता1/3722
राष्ट्रियताNepali
राजनीतिक पार्टीCommunist Party of Nepal
जीवन साथी(हरू)विद्या भट्टराई
नाताMarried
सन्तान(हरू)बिराज अधिकारी,स्वराज अधिकारी
अभिभावक(हरू)इन्द्र प्रसाद अधिकारी लक्ष्मी देवी अधिकारी
निवासपोखरा
अल्मा माटरत्रिभुवन विश्वविद्यालय
वेबसाइटhttp://rabindraadhikari.com/


रविन्द्र अधिकारी : नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका युवा नेता हुन् । साथै केन्द्रीय सदस्य समेत हुन् । संविधानसभा-२ को निर्वाचनमा उनी कास्की जिल्लाबाट नेकपा एमालेको तर्फबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । अनेरास्ववियूका अध्यक्ष रहिसकेका अधिकारी संविधानको सभा-१ को चुनावमा कास्की क्षेत्र न ३ वाठ भारि वहुमतका साथ संविधान सभासद बन्ने मौका पाएका थिए। बिद्याथीले पाउने यातायातको छुट उनैले गराएका हुन।

अधिकारीको पदमा बहाल रहेकै बेलामा हेलिकप्टर दुर्घट्नामा परि २०७५ फागुन १५ गते मृत्यु भएको थियो ।