हेटौंडाः बाँकेको नेपालगञ्जमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षाण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै अन्य जिल्लामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ ।