भक्तपुर / भक्तपुर क्षेत्र नम्बर १(क) मा पर्देश सभा सदस्यकाे लागि भएकाे उपनिर्वाचनमा उत्साहपुर्ण मत खसेकाे छ।

उक्त मतदान बेलुका पाच बजेसम्म चलेकाे थियाे। मतदान शानि्तपुर्ण भएकाे थियाे। मत ४० पर्तिशत खसेकाे निर्बाचन अायाेगले जनाएकाे छ।