हेटौंडा, पुस २४ काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल बिहिबार हुँदैछन् । पाँचौं चरणको अन्तिम खेलमा दुइ खेलको प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लब भिड्नेछन् ।...
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले १३औं दक्षिण एसियाली खेलकुद (साग) विजेतालाई नगद सहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको आज आइतबार बसेको बैठकले स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार...
हेटौंडा, पुस १६ उजिर सिंह माध्यमिक विद्यालय वुटवल–२ मा गठित नेपाल युवा रेडक्रस सर्कलद्धारा २६ जना विद्यार्थीहरुलाई २ दिने आधारभूत प्रथामिक उपचार तालिम दिएको छ । विद्यालयको हाता भित्र खेल्दा खेल्दै लाग्ने चोटपटकहरुको प्राथमिक उपचार गर्न विद्यार्थीहरुले...
हेटौंडा, पुस ५ उजिर सिंह माध्यमिक विद्यालय वुटवल–२ को ५७ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कक्षागत खेलकुद आयोजना गरेका छन् । पौष ३ र ४ गते भएको खेलकुद कार्यक्रम विद्यालयका स.प्र.अ. एवम् अतिरिक्त क्रियाकलाप संयोजक बसुन्धरा...
हेटौंडा,२९ मंसीरः मकवानपुर बहुमुखी क्याम्पसमा सञ्चालन भएको तेस्रो 'बिबिए/बिबिएम कप'को उपाधि सातौं सेमेस्टरले जितेको छ । फाइनलमा बिबिएम तेस्रो सेमेस्टरसँग भिडेको बिबिएम सातौं सेमेस्टरले ५ गोल गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
आज भएको फाइनल खेलमा बिबिएम तेस्रो सेमेस्टारले विपक्षी...
मानिसमा बढ्दै गएको विलासी जीवनले मोटोपनको समस्या बढ्दै गएको छ । मोटोपनाले शरीरमा बिरामीको समस्या ल्याउने मात्र होइन मानिसको व्यक्तित्व पनि खराब बनाउँदछ । पछिल्लो समय शहरका बस्तीमा बस्ने मानिसहरु मोटोपनले ग्रसित छन् ।
मोटोपन कम गर्न धेरै उपायहरु पनि...
हेटौंडा,२८ मंसीरः हेटौंडामा दोस्रो वि.पी. कप फुटबल प्रतियोगिता आगामी पुस १० गतेबाट सुरु हुने भएको छ ।
आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्य समिति, मकवानपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।प्रतियोगितामा सहभागी हुन निः शुल्क...
जोर्नी र घुँडा दुख्ने अनेकौं कारणमध्ये घुँडाको हड्डी खिइनु ओस्टियोआर्थराइटिस मुख्य कारण हो । हड्डी खिइनु प्राय बुढ्यौलीको रोग हो जुन महिलामा र अधिक वजनका मानिसमा बढी देखिन्छ।
हड्डी खिइने कारण
ओस्टियोआर्थराइटिस तब हुन्छ जब हड्डीको छेउमा रहेको कुरकुरे हड्डी...
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ ।
सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो । महशुस मकवानपुरको मनहरी गाउँपालिकका स्थायी वासिन्दा हुन् ।
हेटौंडा,११ मंसीरः “स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद, सबैको लागि खेलकूद” भन्ने मूल नाराका साथ हेटौंडा–१२ खेलकूद समितिको आयोजनामा हेटौंडा उपमहानगरपालिका–१२ र १३ वडा स्तरीय महिला पुरुष भलिवल प्रतियोगिता आजबाट हात्तीगौंडामा सुरु भएको छ ।
उद्घाटन खेलमा 'भोर्ले ए'...