हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकास्थित जनता मावि प्राविधिक शिक्षालयको खेल मैदामा जारी तेस्रो बागमती गोल्डकपको फाइनमा हिमालयन शेर्पा क्लबसँग आज हुने खेलको विजेता भिड्नेछ । शुक्रबारको सेमिफाइनल खेलमा च्यासल युवा क्लब ललितपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै...
हेटौंडाः मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकास्थित जनता माविको खेल मैदानमा आजबाट बागमती गोल्डकपको तेस्रो संस्करण सुरु भएको छ । उद्घाटन खेलमा सर्लाहीको टिमलाई पराजित गर्दै आयोजक बागमती गाउँपालिका टिम विजयी भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले सर्लाहीको...
हेटौंडाः मकवानपुरमा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता फागुन दोस्रो साताबाट सुरु हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा हुने प्रतियोगिता हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा रहेको भलिवल कोर्टमा हुने भएको हो ।
फागुन ९ र...
हेटौंडाः मकवानपुुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा फागुन दोस्रो साता हुने बागमती गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
बागमती खेलकुद विकास समितिले सार्वजनिक गरेको खेल तालिका अनुसार आयोजक फापरबारी र बागमती युवा क्लव सर्लाहीबीच उद्घाटन खेल...
हेटौंडाः मकवानपुर जिल्लाको दशौं राष्ट्रपति रनिङशिल्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका स्तरीय छनौट सुरु भएको छ ।
उपमहानगर भित्रका २२ वटा सामुदायिक सहित ३२ वटा विद्यालयको सहभागितामा भएको छनौटमा पहिलो दिन एथलेटिक्सका ७ वटा विधाको छनौट सकिएको जिल्ला खेलकुद विकास समितिका...
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१२ हात्तीगौंडामा स्वास्थ्यचौकी स्थापना गरेर स्वास्थ्य सेवा दिन थालिएको छ । हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्यचौकीको स्थापना गरेर स्वास्थ्य सेवा दिन सुरु गरेको हो ।
स्वास्थ्यचौकीको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाका गाउँगाउँका नागरिकलाई स्वास्थ्यमा पहिलो प्राथमिकता...
हेटौंडाः फागुन १ गतेदेखि हुने बागमती गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को तयारी तीव्र पारिएको छ । बागमती गोल्डकपको तेस्रो संस्करणको रुपमा सञ्चालन हुन लागेको प्रतियोगिताको उद्घाटन मिति नजिकिँदा तयारी तीब्र बनाइएको हो ।
मकवानपुरको बागमती गाउँपालिका–८ मा रहेको जनता उच्च माविको...
हेटौंडाः सर्वसाधारणलाई क्रिकेटको बारेमा बुझाउँदै यसबाट मनोरञ्जन लिन सघाउने उद्देश्यका साथ मकवानपुरमा रिभर साइड क्रिकेट फेस्टिबल–२०७६ सञ्चालन गर्ने तयारी गरिएको छ ।
देशमै पहिलोपटक भएको यसअघिको संस्करणबाट राम्रो प्रतिक्रिया बटुलेको मकवानपुर क्रिकेट एकेडेमीले क्रिकेट फेस्टिबलको दोस्रो संस्करण आगामी माघ...
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–१, महादेवडाँडाकी एक महिलाले स्वास्थ्य शिविरमै शिशुलाई जन्म दिएकी छन् । शनिबार यहाँस्थित सामुदायिक स्वास्थ्य इकाईमा आयोजित स्वस्थ्य शिविरमा जाँच गराउन आएकी महिलाले शिविरमै शिशुलाई जन्म दिएकी हुन् ।
स्वास्थ्य शिविरका लागि स्त्रीरोग विशेषज्ञ डा. रामकाजी महर्जन...
शुभलक्ष्मी विश्वकर्मा/हेटौंडाः फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर उद्घाटन गर्ने तयारी गरिएको बागमती गोल्डकप फूटबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ । आज फापरबारीमा आयोजित पत्रकार सम्मेलनमा आसन्न प्रतियोगिता तथा तयारीका सम्बन्धमा जानकारी दिइएको हो ।
बागमती गाउँपालिकास्थित जनता...
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...