स्वास्थ्य/खेलकुद

गोपाल ढकाल/मनोविदः लकडाउन शुरु भएपछि निदाउन गाह्रो हुने, निदाईहाले पनि बीच–बीचमा निन्द्रा टुटिरहने, बिहान चाँडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने जस्ता सिकायत लिएर धैरे व्यक्तिहरुले मनोपरामर्शका लागि फोन गर्न थालेका छन् । बन्दाबन्दी पछिको समयमा अनिन्द्राको...
गोपाल ढकाल/ अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामीहरू प्रायः चिन्तित वा निराश भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौँ । डराएका बेला हत्तनपत्त हातले अनुहार छोप्छौँ ।...
हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका अन्तर्गत बेतिनी स्वास्थ्य चौकीमा ३ महिनाभित्र ३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । आईपास नेपालको सहयोग तथा ओचिण्ड मकवानपुरको आयोजनामा गरिएको सर्वेक्षणमा बैशाख १५ गतेदेखि असार ४ गतेभित्रमा ३ जनाले सेवा लिएको बेतिनी स्वास्थ्य...
राहुल गुप्ता/बीरगन्जः सोमबार राति एक्कसी आएको हावाहुरीले वीरगन्जको नारायणी उपक्षेत्री अस्पतालमा बनाइएको आइसोलेशन वार्डमा क्षति भएको छ। कोरोना भाइरस (कोभिड १९) संक्रमितलाई आइसोलेशन वार्डमा भर्ना गरेर उपचार भइरहेको अवस्थामा एक्कासी आएको हावाहुरी तथा पानीले आइसोलेशन वार्डमा क्षति पुर्याएको हो।...
राहुल गुप्ता/बीरगंजः बीरगंजको नारायणी अस्पतालमा निर्मित २० शैयाको आईसोलेसन आज शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । विश्वमा कोरोना भाईरसको महामारीले त्रास सृजना गरेको बेला बीरगंजको नारायणी अस्पतालमा ५ शैयाको आइसोलेसन पर्याप्त नभएको भन्दै पर्सा क्षेत्र न.१...
राहुल गुप्ता/वीरगन्जः संघीय तथा प्रदेश सरकारले बेवस्ता गरेपनि २० घण्टामा २० शैयाको अस्पताल बनाउने कार्यमा पर्साका सांसद प्रदिप यादव लगेका छन् । मुलुककै पुरानो र मध्य तराईको सबैभन्दा बढी चाप भएको नारायणी अस्पताललाई संघीय र प्रदेश सरकारले बेवास्ता...
हेटौंडाः कोभिड–१९ को त्रास फैलिँदै गर्दा आवश्यक सुरक्षा उपकरणको अभावमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरु नै जोखिममा छन् । ‘भाइरस त हामीले नै परिवारमा सार्छौं जस्तो भयो’, हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्काले भने । उनी भन्छन्, ‘हामी...
हेटौंडाः मकवानपुरमा दादुरा रुवेला खोप अभियान भोली चैत्र १ गतेबाट सुरु हुने भएको छ । खोप अभियान २०७६/०७७ अन्तर्गत मकवानपुरको स्थानीय तहलाई दुई चरणमा खोप लगाइने भएको उल्लेख छ । सन् २०२० मा दादुरा खोप अभियान अन्तर्गत पहिलो चरणमा...
२९ फागुनः नेपालमा अहिलेसम्म ४५० जनामा कोरोना भाइरसको परीक्षण गर्दा एक जनामा मात्र संक्रमण भएको पाईएको छ ।  स्वास्थ्य मन्त्रालयले विश्‍वका १२० देशमा पुगिसकेको कोरोना संक्रमणका बारेमा मन्त्रालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार...
फागुन २९: कुनै पनि महामारी सँगसँगै भ्रामक सूचना र हल्ला–अफवाहको पनि महामारी फैलिने गर्छ । फागुन २८ गते विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड-१९ लाई प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारी घोषणा गरेको छ । नोभल कोरोना भाइरसको संक्रमण विश्वव्यापी...

भरखरै प्राप्त

प्रमुख समाचार