-बिदुर खडका जितपुर,०३ कार्तिक । तराईका महिलाहरु सहकारीमा आबद्ध भई घरको जोहो टार्ने काममा पुरुषहरुलाई सगाउने संस्कृतिमा रुपान्तण हुन थालेका छन । कोसेली महिला बचत तथा ऋण सहकारी संस्था फत्तेपुरको ८ औ बार्षिक साधारण सभामा महिलाहरुको सक्रियता रहेको पाईएको...
हेटौंडा,३ कात्तिकः जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २२ किलो लागुऔषध गाँजा सहित राक्सिराङबाट एक जानलाई पक्राउ गरेको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले १ सय २२ किलो...
हेटौंडा,२ कात्तिकः सरकारले सामुदायिक बनमा लगाएको तेहोरो करको बिरुद्धमा महासंघले आन्दोलन थालेको छ । आन्दोलनको कार्यक्रमबारे आज हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । आन्दोलनको कार्यक्रमबारे जानकारी दिँदै सामुदायिक वन उपभोक्ता महासंघका ३ नम्बर प्रदेश सदस्य रामहरि चौलागाईंले वन...
हेटौंडा,१८ असोजः हेटौंडाबाट सञ्चालन हुँदै आएको रेडियो भरोसाको प्रथम वार्षिकोत्सव कार्यक्रम आज शनिबार हेटौंडामा भएको छ । रेडियोका सञ्चालक सशान्त तामाङको अध्यक्षता तथा ३ नम्बर प्रदेशसभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम उद्घाटन भएको हो । उद्घाटन समारोहमा...
हेटौंडा,१७ असोजः मनहरी बजारको घर तथा पसलबाट निस्किने फोहरको व्यवस्थापन मनहरी खानेपानी तथा सरसफाई समितिले गर्ने भएको छ । मनहरीमा आज एक कार्यक्रमको आयोजना गाउँपालिका तथा मनहरी खानेपानी तथा सरसफाई समितिबीच सम्झौता भएको मनहरीबाट जयराम मोक्तानले जनाएका छन् ।...
हेटौंडा,१० असोजः नेपाल खुला दिसामुक्त राष्ट्र घोषणामा दक्षिण एसियामै पहिलो देश हुने भएको छ । असोज १३ गते खुला दिसामुक्त घोषणा हुन लागेको नेपाल दक्षिण एसियामै पहिलो हो । भारतले त्यसको दुई दिनपछि अर्थात असोज १५ गते आफुलाई खुला दिसामुक्त...
अञ्जली थापा विद्यार्थीहरुलाई स्कुल जान हतार भएझैं बिहान ९ बजेपछि सविना लामा र बालकुमारी गौतमका पाइलाहरु छिटो छिटो चल्न थाल्छन् । १९ बर्षे किशोरी सबिना लामासँगै उमेरले ५० कटेकी हेटौंडा—५ पिप्लेकी बालकुमारी गौतमको अक्सर ध्यान काष्ठमा कस्ता बुट्टा दिने...
हेटौंडा,७ असोजः बडा दशैंको उपलक्ष्यमा हेटौंडामा सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुपथ मूल्य पसल राख्नको लागि अनुरोध गरेसँगै सोही बमोजिम हेटौंडामा केही खाद्यान्नहरुमा सहुलियत दर निर्धारण गरी दशैं लक्षित सुपथ मूल्य पसल...
हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको समन्वय तथा आन्तरिक राजश्व कार्यालय, हेटौंडाको आयोजनामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आज शनिबार बकैयामा सम्पन्न भएको छ । शुक्रबार बागमती गाउँपालिकाको राईगाउँमा कार्यक्रम सम्पन्न गरी दोस्रो दिन बकैया गाउँपालिका–६, फापरबारीका स्थानीय व्यवसायी तथा...
मनहरीः पाँचौ सविधान दिवसको अवसरमा पश्चिमा मकवानपुरको मनहरीमा आज विविध कार्यक्रम गरिएको छ । दिवसको अवसरमा मनहरी गाउँपाालिको अगुवाईमा मनहरी बजार तथा मनहरी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सरसफाई गरिएको मनहरीबाट जयराम मोक्तानले जानकारी गराएका छन् । कार्यक्रममा जनप्रतिनिधि, नेपाली...

भरखरै प्राप्त

प्रमुख समाचार

प्रदेश अध्यक्षमा कृष्ण सारु मगरको उम्मेद्वारी हुने

हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका पत्रकार कृष्ण सारु मगरले उम्मेदवारी दने भएका छन् । सोमबार हेटौंडामा उम्मेदवारी सार्वजनिकीकरण कार्यक्रमका बीच पत्रकार...