हेटौंडाः धेरै मानिस मसानघाट भन्नासाथ डराउँछन्। कोहीचाहिँ दिउँसै मसानघाट जान पनि धक मान्छन्। तर हेटौंडा उपमहानगरपालिका–१२, चारघरेको एक परिवार भने दुई वर्षदेखि मसानघाटनजिक मलामी बस्ने छाप्रोमा बस्दै आएको छ।
अभाव र समस्याले मान्छेलाई भूत–प्रेतको डरबाट समेत मुक्त गराउँछ भन्ने...
साउन २२ बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा आगलागी भएको पुष्टि गरे । थप विवरण आउन...
-रोहित महतो
पछिल्लोपटक अविरल वर्षासँगै आएको बाढी तथा डुबानले प्रदेश २ मा बालीनाली र पशुपंक्षीमा मात्र २ अर्ब ६६ करोडको क्षति भएको छ। यस प्रदेशमा भएको क्षति एक आर्थिक वर्षमा कृषि क्षेत्रका लागि विनियोजन गरिने बजेटबराबर हो। बाढीले...
हेटौंडा,२१ साउनः जिल्ला प्रहरी कार्यालय मकवानपुरले पसलबाट सामान तथा रकम चोरी गरेको आरोपमा मकवानपुरगढीका एक युवकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३, बस्ने ३१ वर्षीय श्याम थापा मगरलाई प्रहरीले हेटौंडा–१०, बसपार्कबाट हिजो पक्राउ गरेको हो ।
उनको साथबाट चोरी...
काठमाडौं, २० साउन : नेपालमा इन्टरनेट प्रयोगकर्तामध्ये ५० प्रतिशतले मोबाइलबाटै चलाउने गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा हाल ६४.४६ प्रतिशत नेपालीले विभिन्न माध्यमबाट इन्टरनेट डाटा प्रयोग गर्ने गरेका छन्।
यसमध्ये तारसहितको इन्टरनेट प्रयोगकर्ता...
हेटौंडा,१९ साउनः स्थानीय एक एकल महिलालाई बलात्कार गरेको आरोपमा भिमफेदी गाउँपालिका–१ बस्ने प्रकाश रुम्बा आज पक्राउ परेका छन् । माईती नेपालको सहयोगमा पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
पीडित महिलाले प्रहरीमा मुद्दा दर्ता गरेपछि छलफलका लागि...
बाजुरा,१७ साउन: लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६, बसालाको शान्तिटोलमा पहिरोमा परी दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शान्तिटोलका एकैघरका आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता...
तपाईंले कुनै यस्तो गाउँको बारेमा सुन्नुभएको छ,जहाँ महिलाबाहेक पुरुषलाई देख्न पनि पाइँदैन । अर्को शब्दमा भन्दा त्यो गाउँमा पुरुषलाई प्रवेश निषेध नै गरिएको हुन्छ।
नेपालमा यस्तो गाउँबारे कसैले कल्पना नै गर्न सक्दैनन् । तर,केन्यामा भने यस्तो गाउँ छ । यो...
हेटौंडा,९ असारः एचआईभी र एड्सको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका गोकुल लामाले यस क्षेत्रमा हाल वकालत शून्य अवस्था रहेको बताएका छन् ।
आज सोमबार हेटौंडामा भएको एक छलफलमा सहभागी उनले यस क्षेत्रमा भएका मुद्दाहरुलाई उठाउन र संक्रमितहरुको सेवा...
हेटौंडाः ३ नम्बर प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले अबको नयाँ नेपालमा भेदभावको सोच बदल्नुपर्ने बताएका छन् ।दलित मानवअधिकार प्रबद्र्धनका लागि आज शुक्रबार हेटौंडामा भएको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जमकट्टेलले भेदभावको सोच अन्त्य गर्नुपर्ने बताएका हुन्...
भरखरै प्राप्त
प्रमुख समाचार
प्रदेश अध्यक्षमा कृष्ण सारु मगरको उम्मेद्वारी हुने
हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका पत्रकार कृष्ण सारु मगरले उम्मेदवारी दने भएका छन् । सोमबार हेटौंडामा उम्मेदवारी सार्वजनिकीकरण कार्यक्रमका बीच पत्रकार...