हेटौंडा,८ भदौः स्थानीय तहमा रहेको संरचनाबारे प्रचार प्रसारको कमी भएको आज हेटौंडामा आयोजित बैठकका सहभागीहरुले बताएका छन् । स्थानीय तहमा बनेका संरचना र तिनीहरुका कामबारे नागरिकहरुमा स्पष्ट जानकारी नहुँदा सेवाग्राही अझै पनि मुद्दाहरु लिएर जिल्ला सदरमुकाम हेटौंडा आउने गरेका...
हेटौंडाः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा दुग्धजन्य उत्पादनमा बढी समस्या देखिएको जानकारी गराइएको हो । प्रतिवेदन प्रस्तुत गर्दै कार्यालयकी अनुसन्धान...
भक्तपुर / जुवा खेलेबापत पक्राउ नगर्ने सर्तमा प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिन खोज्ने एक जना भक्तपुरबाट पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारीमा गंगालाल श्रेष्ठले घर भाडामा लिई जुवा तास खेलाएकोमा महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा...
हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरले चालु आर्थिक वर्षमा मकवानपुरका १० वटै स्थानीय तहको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । पालिकाहरुद्धारा सम्पादित कार्यहरुको स्थालगत अनुगमनलाई प्रभावकारी बनाउनुका साथै नदिजन्य पदार्थहरुको अनुगमन कार्यहरुलाई पनि अझ व्यवस्थित र कडाईका साथ...
काठमाडौं, ४ भदौ । काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा बालबालिकालाई अवैधानिक रुपमा राखिएको पाइएको छ । बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गर्दा नागार्जुन नगरपालिका ४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा...
भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा फिर्ता लिने भारतको निर्णयमाथि चर्चा गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आकस्मिक बैठक बन्द कोठामा बस्दैछ ।  संयुक्त राष्ट्रसंघको एक कुटनीतिज्ञले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार वर्तमान सुरक्षा परिषदको अध्यक्ष पोल्याण्डले स्थानीय समय अनुसार...
भाइ र बहिनी बीचको अठोट प्रेमलाई दर्शाउने पर्व हो रक्षा बन्धन । खास गरेर रक्षा बन्धन हिन्दू धर्मावलम्बिहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दूई ओटा शब्द जोडिएको छ रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा...
हेटौडा, २५ साउन । रोटरी कल्ब अफ हेटौंडाको आयोजनामा हेटौंडा औद्योगिक क्षेत्र भित्रको मेनगेट देखि खानेपानी ट्याङ्कीहुदै उद्योग संघको कार्यालयसम्म सडकको दायाँबायाँ २०० (दुई सय)थान तेजपत्ताको विरुवा रोप्ने कार्य सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख श्री...
मनहरीः मकवानपुरको पश्चिम क्षेत्रमा क्रिश्चियन समुदायकै बेइज्जत हुने गरी केही अगुवाहरुले आर्थिक चलखेल गरेका छन् । राक्सिराङका बाढीपीडितहरुका लागि भनेर दातृ निकायसँग निःशुल्क मागेर ल्याइएको चामल ५०० रुपैयाँ प्रतिबोराका दरले बिक्री गरिएको पाइएको छ । स्रोतका अनुसार मनहरीको प्याङ्चेबाट...
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१३ को महाकालेश्वर मन्दिर छेउको पोखरीमा हाम्फालेर १६ बाँदर मरेका छन्। पोखरीमा हाम्फालेर छटपटाइरहेका ९ बाँदरको स्थानीयले उद्धार गरेका छन्। अरु बेलाभन्दा फरक र अस्वाभाविक स्वरमा चिच्याएर बाँदर एकपछि अर्को गर्दै पोखरीमा हाम्फालेर मरेका स्थानीय क्षेत्रबहादुर...

भरखरै प्राप्त

प्रमुख समाचार

प्रदेश अध्यक्षमा कृष्ण सारु मगरको उम्मेद्वारी हुने

हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका पत्रकार कृष्ण सारु मगरले उम्मेदवारी दने भएका छन् । सोमबार हेटौंडामा उम्मेदवारी सार्वजनिकीकरण कार्यक्रमका बीच पत्रकार...