हेटौंडा,३० भदौः मकवानपुर बडी विल्डिङ एण्ड फिटनेश एसोशिएशनले तेस्रो मिस्टर मकवानपुरको तयारी थालेको छ । विभिन्न तौल समूहमा हुने उक्त प्रतियोगिताको विजेताले मोटरसाईकल प्राप्त गर्ने जनाइएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिइएको हो ।...
हेटौंडाः राष्ट्रिय बाल दिवसको अवसरमा “सुनिश्चित बाल अधिकार, समृद्ध नेपाल” भन्ने मुल नाराका साथ बालगृह स्तरीय बालबगैचा विषयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । सिविन नेपालको आयोजना तथा हेटौंडा उपमहानगरपालिका र बालगृह संजाल (सिनेट)को सहकार्यमा सम्पन्न प्रतियोगितामा ९ वटा...
हेटौंडा: मकवानपुर प्रहरीले विभिन्न स्थानबाट लागू औषध चरेस र गाँजा सहित ५ जनालाई प्रकाउ गरेको छ । प्रहरीले शनिबार बिहान करीब १० बजे हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर ०१ पीएफ ७९९८ नंको कार रोकी...
हेटौंडाः किराँत देवास राई उत्थान समाजले १५औं स्थापना दिवस विविध कार्यक्रमगरी मनाएको छ । देवास राईको मुख्य बसोबास रहेको मकवानपुरको बागमती गाउँपालिकास्थित राईगाउँमा विभिन्न जिल्लाबाट भेला भएका देवास राईले साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएका हुन् ।विभिन्न जिल्लाबाट आफ्नो...
हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन वोर्डमा डिजिटल सूचना पाटी राख्न सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डिजिटल सूचना पाटीको औपचारिक उद्घाटन गरेका हुन् । सूचना पाटीमा अब प्रत्येक महिनाको आम्दानी, खर्च सहित सबै खालका विवरण राखिने जनाइएको...
हेटौंडा,१२ भदौः हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा अटोको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको उपचारको क्रममा मुत्यु भएको छ । मुत्यु हुनेमा थानाभर्याङका ५० वर्षीय नारायण लम्साल रहेका छन् । लम्साललाई हिजो दिउँसो नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह १८९० नम्बरको...
हेटौंंडा,१२ भदौः चट्याङ लागेर मकवानपुरगढीकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ परेको चट्याङका कारण मकवानपुरगढी गाउँपालिका–२, की ३० वर्षीया सुन्तली विकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो ।...
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित दिव्य सेवा निकेतन बृद्धाश्रममा रहेका आमाहरुलाई पतंजली योग महिला समितिले नचाएको छ । तीजको अवसरमा आयोजित दर खाने कार्यक्रममा समितिले आश्रमका आमाहरुलाई तीज गीतमा नचाएको हो । बृद्धाश्रममा केही सहयोग गरी त्यहाँ पनि पर्वको उल्लास...
हेटौंडाः टेलिभिजन र अनलाइन पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका मकवानपुरको मनहरीका पत्रकार रामकुमार एलन सम्मानित भएका छन् । पत्रकार एलन २०७६ को ‘फेड्वासन वास टेलिभिजन पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका हुन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको १७औँ स्थापना दिवसमा...
हेटौंडा — खोलाछेउका बजारमा सिन्कामा माछा उनेर बेच्न राखे जसरी चमेरा राखेको देख्नुभएको छ ? चेपाङ बहुल बस्ती पुगेकाहरूले अवश्य देखेको हुनुपर्छ । अबका दिन त्यसरी चमेरा मारेर खान राखिएको भेटिँदैन । जहाँजहाँ भेटिन्छन्, त्यहाँ पनि चिउरीको फाइदा बुझेकाहरूले अवस्थामा परिवर्तन ल्याइरहेका...

भरखरै प्राप्त

प्रमुख समाचार

प्रदेश अध्यक्षमा कृष्ण सारु मगरको उम्मेद्वारी हुने

हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका पत्रकार कृष्ण सारु मगरले उम्मेदवारी दने भएका छन् । सोमबार हेटौंडामा उम्मेदवारी सार्वजनिकीकरण कार्यक्रमका बीच पत्रकार...