हेटौंडा, पुस २४
मकवानपुरको थाहा नगरपालिकाको सिमभन्ज्याङमा पातलो हिमपात भएको छ । तल्लो भागमा हल्ला पानी परिरहेको छ भने पहाडी क्षेत्रहरुमा सवैतिर हिमपात भईरहेको छ । मौसम बदलीसंगै चिसो अत्याधि रहेको छ ।