हेटौंडा, पुस १८
नेपाल निवृत्त शिक्षक समाज मकवानपुरको प्रथम ऐतिहासिक भेला शुत्रबार सम्पन्न भएको छ । शिवदयाल यादवको अध्यक्षतामा भएको भेलामा नेपाल निवृत्त शिक्षक समाजका केन्द्रिय उपाध्यक्ष गुरु प्रसाद बरालको प्रमुख आतिथ्यमा भएको हो । अतिथिहरुमा हेटौंडा उपमहानगरपालिका ४ का अध्यक्ष नविन सिग्देल ,समाजसेवी सिताराम बतौंला लगातको उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।