साउन २२
मिनि ट्रक पहिलाकै अवस्थाबाट चल्न पाउने भएपछि आजबाट मिनिट्रक ब्यवसायीहरुले बन्द गर्ने भनेको हेटौँडा काठमाण्डौँको फाकेल कुलेखानी छोटो मार्ग बन्द नहुने भएको छ । मंगलबार हेटौँडामा भएको छलफलमा यस्तो सहाति भएको हो । इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामा सहितको टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको छलफलले मिनि ट्रक पहिलाकै अवस्थाबाट चल्न पाउने सहमति गरेपछि ब्यवसायीले आजबाट गर्ने भनेको आन्दोलन स्थागित गरेको हो ।