File Photo

हेटौंडा,१९ साउनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको सचिवालय समितिको टुंगो लागेको छ । हिजो बसेको नेकपा जिल्ला समितिको बैठकले ४८ सदस्यीय सचिवालयको टुंगो लगाएको हो । सचिवालय समितिमा को को छन् ? हेरौं पूर्ण विवरण ।
नेकपा मकवानपुरको सचिवालय सदस्यहरुः
१) मुनु सिग्देल
२) प्रेम बहादुर पुलामी
३) अणराज जर्गा मगर
४) अनिल बानियाँ
५) अर्जुन ढुङ्गेल
६) इन्द्र नेपाल
७) एकलाल श्रेष्ठ
८) कमल बिष्ट
९) कमान सिं पाख्रिन
१०) गोपाल श्रेष्ठ
११) गोविन्द चेपाङ
१२) जय बहादुर वाइवा
१३) जिवन गोले
१४) जुनेली श्रेष्ठ
१५) ज्ञानसागर थोकर
१६) तिलक कुमार अधिकारी
१७) नवीन सिग्देल
१८) पद्मा पौडेल
१९) प्रकाशचन्द्र पाण्डे
२०) प्रमिला लामा पुलामी
२१) फुर्वादोर्जे लामा
२२) बद्री बहादुर स्याङ्तान
२३) बद्री लम्साल
२४) बनस्तम थिंङ
२५) बलराम बल
२६) बालकुमार मल्ल
२७) बालकृष्ण चौलागाई
२८) बिर बहादुर राई
२९) भगवती पुडासैनी
३०) भगिरथ नेपाल
३१) मधुसूदन खतिवडा
३२) मानकुमारी पाख्रिन नेपाली
३३) मिना लामा
३४) राजाराम स्याङ्तान
३५) रामचन्द्र बल
३६) लक्ष्मी गोले
३७) लक्ष्मी माझी
३८) लवशेर विष्ट
३९) लाल बहादुर थापा
४०) विष्णु दहाल
४१) विष्णु प्रसाद ढकाल
४२) शंकरराज बानिया
४३) शेरबहादुर पहरी
४४) श्रीधर पोख्रेल
४५) सन्त बिर लो
४६) सुमन पाख्रिन
४७) हरि बहादुर महत
४८) हिदम लामा

साथै, स्थानीय तहको नेतृत्वको विषयमा समेत बैठकले निर्णय गरेको छ । जस अन्तर्गत बागमती गाउँपालिकामा पूर्व माओवादीबाट अध्यक्ष र पूर्व एमालेबाट सचिव रहने निर्णय भएको छ । त्यसैगरी बकैया गाउँपालिकामा पूर्व एमालेबाट अध्यक्ष र पूर्व माओवादीबाट सचिव रहने छन् ।

हेटौंडा उपमहानगरपालिका, मकवानपुर गढी गाउँपालिका, भिमफेदी गाउँपालिका र इन्द्र सरोबर गाउँपालिका तथा कैलाश गाउँपालिकामा पूर्व एमालेबाट अध्यक्ष र पूर्व माओवादीबाट सचिव रहने निर्णय भएको छ । त्यसैगरी थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकामा पूर्व माओवादीबाट अध्यक्ष रहने निर्णय भएको छ भने पूर्व एमालेबाट सचिव रहने निर्णय भएको नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले जानकारी दिए ।