हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसमा शुल्कवृद्धि गरिएकोमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विरोध जनाएको छ ।

स्ववियु सभापति कुमार केसीले आज एक विज्ञप्ति जारी गर्दै शुल्कबृद्धिको विरोध जनाएका हुन् । “विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क बृद्धि निर्णयप्रति स्ववियुको ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

शुल्क बृद्धिको निर्णयप्रति घोर भत्र्सना गर्दै तत्काल निर्णय नसच्याए स्ववियु जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहने चेतावनी सहित निकालिएको विज्ञप्तिको पूर्ण विवरण यस्तो छः