हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा रहेको गौतमबुद्ध पर्यटन पार्कमा ‘बकैया साहित्य महोत्सव’ हुने भएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा स्थापना हुँदै गरेको पार्कमा झरना साहित्यिक परिवार मकवानपुरको २७औँ वार्षिकोत्सवको अवसरमा आगामी फागुन १६ र १७ गते महोत्सव आयोजना गर्ने...
हेटौंडा,२५ साउनः प्रगतिशील लेखक संघ, मकवानपुरको आयोजनामा आज हेटौंडामा माक्र्सवादी दर्शन र साहित्य लेखनबारे अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रमको प्रमुख वक्ता रहेका नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले माक्र्सवादी दर्शन र साहित्य लेखनमा माक्र्सवादी दर्शनको महत्वबारे स्पष्ट पारेका छन्...
हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २५४औं साहित्य शृङ्खला भर्चुअल माध्यमबाट अन्तर प्रदेश कवि गोष्ठीको रुपमा सम्पन्न भएको छ । शनिबार कविहरुले तीन चरणमा रचना बाचन गरेका छन् ।
प्रदेश १ बाट रमेश शुभेच्छु, प्रदेश २ बाट सञ्जय शाह ʽमित्र...
हेटौंडा,१६ चैत्रः मातृभूमी साहित्य समाजले आज विभिन्न विधामा ९ जनालाइ पुरस्कृत गरेको छ । मातृभूमी राष्ट्रिय पुरस्कार–२०७४ बाट साहित्यकार डा. तुलसी भट्टराई पुरस्कृत भएका छन् ।
उनलाई नगद २१ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको छ । कार्यक्रममा शेखर शर्मा रिजाल...
हेटौंडाः लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियानको छैठौं दिन हेटौंडामा कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम भएको छ । महिला साहित्यकारहरु आबद्ध आँचल साहित्य कला पुञ्जको आयोजनामा कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
भैरवरोडस्थित साहित्य संगमको सभाहलमा भएको...
हेटौंडाः बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले विगतमा आफूले श्यामप्रसाद शर्मालाई निकै खोजेको बताउनुभएको छ । शनिबार हेटौंडामा आयोजित ‘स्मृति बिम्बमा श्यामप्रसाद’ विमोचन समारोहमा मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
आफ्नो युवाकालमा पार्टी संगठन विस्तार गर्दै जाँदा संगठनमा जोडिन...
हेटौंडा,१७ जेठः नेपाली साहित्यमा मकवानपुरका कवि तुल्सी थापाले सुरु गरेको नौलो प्रयोग अर्थात् दाना कविताको विषयमा आज हेटौंडामा प्यानल डिस्कसन भएको छ । एनएस टेलिभिजनको आयोजनामा हेटौंडास्थित न्युज क्लब नेपालमा कार्यक्रमा भएको हो ।
दाना कविताबारे चर्चा गर्दै कवि तुल्सी...
हेटौंडाः साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालसहित विभिन्न क्षेत्रमा क्रियाशील रही समाजमा योगदान पुर्याउने सात जनालाई मकवानपुरमा सम्मान गरिने भएको छ ।
मकवानपुरको छतिवनमा २०५० सालमा स्थापित झरना साहित्यिक परिवारले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील रही समाजमा...
नारायणी देवकोटा
गत असार एक गते एक जना लेखकले फोन गरेर भन्नुभयो, ‘हेटौंडामा बसेर कविता लेखिरहनुभएकी अप्सरा तिम्सिनाले कथासंग्रह निकाल्नुभएको छ, हेटौंँडा बसे पनि नेपाली साहित्यमा बल्लियो प्रभाव पार्ने गरी लेखनमा लाग्नुभएको छ । उहाँको किताबमा तपाईँले समीक्षा गरिदिनु न ।मलाई किताबको...
हेटौंडाः नजिकिँदै गरेको तीजको सन्दर्भमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले सचेतनामुलक कार्यक्रम गरेको छ । तीजविशेष कार्यक्रममा लेखक तथा अभियन्ता राधा पौडेलको पुस्तक अपवित्र रगतमाथि चर्चा तथा महिनावारी केन्द्रित बहस सञ्चालन गरेको हो ।
भर्चुअल माध्यमबाट भएको कार्यक्रममा लेखक...
भरखरै प्राप्त
प्रमुख समाचार
प्रदेश अध्यक्षमा कृष्ण सारु मगरको उम्मेद्वारी हुने
हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका पत्रकार कृष्ण सारु मगरले उम्मेदवारी दने भएका छन् । सोमबार हेटौंडामा उम्मेदवारी सार्वजनिकीकरण कार्यक्रमका बीच पत्रकार...