Sunday, September 27, 2020
हेटौंडा,२१ वैशाखः पारिजात स्मृति विशेष कार्यक्रमको अवसरमा हेटौंडामा आज नुवाकोटका कविद्वय सुमित्रा सुमी र सुविन रिमाल (प्रशान्त)ले आफ्नो प्रस्तुती दिएका छन् । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा कविद्वयले आफ्ना छन्द...
हेटौंडा,१८ बैशाखः प्रगतिशील लेखक संघ, मकवानपुरले आफ्नो पूर्व अध्यक्ष एवम् मजदुर आन्दोलनका नेतालाई सम्मान गरेको छ । लामो समय मजदुरहरुको हक अधिकारको निमित्त लड्दै आएका मजदुर नेता ललित बस्नेत र श्रमिक मजदुरको पक्षमा...
बेच् सरकार बेच् बिदेशीलाई नागरिकता बेच् स्वदेशी नागरिक बिदेशीलाइ बेच् चेलीबेटी चोरबाटोबाट बेच् खोलानाला खुलेआम बेच् सीमाहरु सुटुक्क बेच् स्वाभीमान स्वर मच्चाएर बेच् राष्ट्रियतालाई रोइलो गरि बेच् अखण्लाई आफुखुशी...
एसके निधन जबजब विपद आईलाग्छ मेरो देश जात्रा गर्छ जस्तोकी– फेटा फोटामय भएको छ । – बेचेर फेटाको फोटो बजारमा मागिरहेका छन् मास्टरले लत्ताकपडा डाक्टरले चाउचाउ गोरु ब्यापारीले सिटामोल आयल निगमले...
हेटौंडा,२४ चैत्रः मकवानपुरका युवा कवि तथा साहित्य संगम मकवानपुरका निवर्तमान अध्यक्ष सुवास खनाल प्रगतिशिल लेखक संघ (प्रलेस)को केन्द्रीय पार्षदमा चयन भएका छन् । काठमाडौंमा भएको प्रगतिशिल लेखक संघको ११औं राष्ट्रिय सम्मेलनबाट खनाल केन्द्रीय पार्षदमा...
हेटौंडा,२३ चैत्रः झरना साहित्यिक परिवार, मकवानपुरको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान एवम् प्रतियोगितात्मक मुक्तक साँझ आज हेटौंडामा सम्पन्न भएको छ । प्रतियोगितामा सरिता तिमल्सिना उत्कृष्ट मुक्तककारका रुपमा पुरस्कृत भएकी...
हेटौंडा,१९ चैत्रः मकवानपुरे कवि अनिता न्यौपानेको कविताकृति 'फूलको विद्रोह'को गृह विमोचन तथा विमर्श कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । आज हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसको सभाकक्षमा साहित्यकार तथा साहित्यानुरागीहरुका बीच कवि न्यौपानेकृत 'फूलको विद्रोह'को गृह विमोचन तथा विमर्श...
हेटौंडा,१६ चैत्रः मातृभूमी साहित्य समाजले आज विभिन्न विधामा ९ जनालाइ पुरस्कृत गरेको छ । मातृभूमी राष्ट्रिय पुरस्कार–२०७४ बाट साहित्यकार डा. तुलसी भट्टराई पुरस्कृत भएका छन् । उनलाई नगद २१ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको...
हेटौंडाः प्रहरखबर डटकमका प्रधानसम्पादक भानुभक्त आचार्य केशबलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित हुने भएका छन् । मातृभूमि साहित्य समाज मकवानपुरको बैठकले पत्रकार महासंघ मकवानपुरका पूर्बअध्यक्ष अचार्यसहित विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने निर्णय गरेको हो ।
हेटौंडाः मकवानपुरे कवि अनिता न्यौपानेले कविता संग्रह 'फूलको विद्रोह' लिएर पाठक माझ आएकी छिन् । उनको कविता संग्रह शनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । कविताकृतिको वरिष्ठ साहित्यकार तथा राससका कार्यकारी अध्यक्ष...

भरखरै प्राप्त

प्रमुख समाचार