Saturday, April 20, 2024
मिनेन्द्र भण्डारी (दर्शन यात्री)/सडकको एउटा पेटीमा रुँदै थिए कयौं अपांगहरुसडकको त्यही पेटीमाकुट्दै थिए गिटी बालकहरु अनि,म बेरोजगार युवकडुलिरहेको थिएँ त्यही सडकको-पेटि–पेटिहरुमा ।।१।। एक्कासी माइकिङ हुन्छकतै म भाषणको आवाज सुन्छुअनि त्यही भावुकतामा रम्न म दौडिँदै...
शिव पौडेल/मध्य रातको अँध्यारोमासुनसान गल्लीहरुमा टिमटिमे टर्च बालेरफिर्रर्र फिर्रर्रर सिट्ठी बजाउँदैमन्द मन्द गतिमाफन्को मा फन्को मार्दै हिँडिरहेको छ चौकीदार । मनको अँध्यारोमा सुइय सुस्केरा हाल्दै उज्यालो भविष्यको टर्च बालेरबिहानी खोज्दैछ मनको माझमाथाहा छैन आज...
सबैलाई खुशी राख्ने कति जाति श्रीमती माया सबैलाई पुर्याउने कति जाति श्रीमती आधि रात बितेपछी आँखा बन्द गर्दै भालेको डाकोसँगै उठ्दछिन् श्रीमती बिहान बिहानै दैलोकुचो पानी पधेँरो गर्दै...
हेटौंडाः साहित्यकार अरुण खतिवडाको संस्मरण संगालो “पदचाप“को हेटौंडामा विमोचन भएको छ । राधेश्याम विजया फाउन्डेसनद्वारा प्रकाशित “पदचाप“ संस्मरण कृतिको मकवानपुरका संघीय सांसद विरोध खतिवडा लगायत अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका हुन् । श्यामप्रसाद...
स्वर्णिका खड्का इटहरी, सुनसरी प्यारी बाबु, मैले तिमिलाइ बाबू भनेकोमा नरिसाउ ल । हुन त तिमिलाइ बोलाउन धेरै नामहरु छन् । ऋतु, ऋतुराज, मुनु, वेदांशि र वेदु...
हेटौडा,११ असोज । साहित्य संगम मकवानपुरका संस्थापक अध्यक्ष धर्मदत्त न्यौपानेको सम्झनामा श्रद्धान्जली सभा गरेको छ ।२०७६ असोज ५ गते निधन भएका धर्मदत्तको सम्झनामा साहित्य संगम मकवानपुरले शनिबार शोक सभा एवम् श्रद्धाञ्जली दिएको हो ।
काठमाण्डौ –  वरिष्ठ तबलाबाधक रविनलाल श्रेष्ठको निधन भएको छ । ९ दिन अगाडि अस्पताल भर्ना हुनु भएका श्रेष्ठको मंगलबार बिहान ११ बजे काठमाण्डौ भ्याली न्यूरो हस्पिटलमा निधन भएको हो । काठमाण्डौ पकनाजोलका श्रेष्ठ ३...
नलिनु थियो हातमा कलम समाती सकियो नलेख्नु थियो जनको गाथा देखियो, लेखियो । आगोमा राखि परीक्षा लिनु भो अब पर्दैन सहिद सधै हासेर मर्छ, रोएर मर्दैन ।
नारायणी देवकोटा गत असार एक गते एक जना लेखकले फोन गरेर भन्नुभयो, ‘हेटौंडामा बसेर कविता लेखिरहनुभएकी अप्सरा तिम्सिनाले कथासंग्रह निकाल्नुभएको छ, हेटौंँडा बसे पनि नेपाली साहित्यमा बल्लियो प्रभाव पार्ने गरी लेखनमा लाग्नुभएको छ  । उहाँको...
हेटौंडा,२५ साउनः प्रगतिशील लेखक संघ, मकवानपुरको आयोजनामा आज हेटौंडामा माक्र्सवादी दर्शन र साहित्य लेखनबारे अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रमको प्रमुख वक्ता रहेका नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले माक्र्सवादी दर्शन र साहित्य लेखनमा...

भरखरै प्राप्त

प्रमुख समाचार