Friday, March 29, 2024
हेटौंडा, माघ २८ केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरको आयोजनामा आजबाट प्रथम उपमेयर भलिबल महिला तथा पुरुष भलिबल प्रतियोगीता शुरु हुने भएको छ । आजबाट शुरु हुने प्रतियोगीतामा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले उद्घाटन गर्ने भएको छ । प्रतियोगीतामा...
हेटौंडा, माघ २८ सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले आज दुई जनालाई जेल चलान गरेको छ । जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय कृष्ण श्रेष्ठ र २२ वर्षीय अजलम अली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ...
हेटौंडा, माघ२८ विद्यालय सुधारका लागि गत माघ ३ देखि ११ गतेसम्म दाङको घोराहीमा सम्पन्न महायज्ञबाट आयोजकले सबै खर्च कटाउँदा डेढ करोड बचत भएको छ । महायज्ञ मूल आयोजक समितिले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी महायज्ञको आयव्यय सार्वजनिक गरेको...
हेटौंडा, माघ २८ सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित उत्तर कोरिया का नवनियुक्त राजदूत जो योङ मनले शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार सिंहदरबारमा भएको भेटका अवसरमा सभामुख महराले नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) बीचको कूटनीतिक सम्बन्ध साढे चार दशक पुगिसकेको चर्चा...
हेटौंडा, माघ २७ बलिउड उद्योगमा ८० र ९० को दशकका चर्चित भिलेन महेश आनन्दको निधन भएको छ । ५७ वर्षीय महेशको शव शनिवार यारी रोडस्थित उनकै घरमा भेटिएको हो । उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले उनको शवलाई पोस्टमार्टमको...
हेटौंडा, माघ २७ युएई आइपुगेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यहाँका नेपालीहरुसँग भेटघाट गरेका छन् । शनिबार नेपाली दूतावास आबुधावीमा एक कार्यक्रमको आयोजना गरी युएईमा रहेका विभिन्न संघसस्था, राजनीतिक दलका भातृ संगठनका...
हेटौंडा माघ २६ विगत ३ दिन देखि मकवानपुर जिल्लामा परेको अविरल वर्षा, हवाहुरी र हिमपातले जनजीवन प्रवाहित भएको छ । साथै चिसोको करणले जनजीवन कष्टकर पनि भएको छ । सर्वसाधरण घरघरमा आगो तापेर बस्न बाध्य भएका छन् ।...
हेटौंडा, माघ २६ प्रदेश नंबर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश सरकारले स्वच्छ र हराभरा प्रदेश निर्माण गर्नको लागि प्लाष्टिकको व्यवस्थापन आवश्यक हरेको बताउनु भएको छ । उहाँले...
हेटौंडा माघ २६ नेपालका क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको मासिक तलब एकै पटक पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको रोकिएको तलब एकैपटक पठाएको छ । नेपाल क्रिकेट संघ(क्यान) लाई प्रतिबन्ध गर्दै आएको(आईसीसी) ले खेलाडीको रोकिएको तलव...
हेटौडा, माघ २६ विभिन्न सिमेन्ट उद्योगहरुलाई केन्द्रीय सरकारले भिमफेदी गाउँपालिका क्षेत्रमा चुनढुङ्गाा उत्खनन्का लागि दिएको अनुमतिले त्याहाको मानव वस्ती जोखिममा पर्ने गुनासो गरिएको छ । सिमेन्ट उद्योगहरुका...

भरखरै प्राप्त

प्रमुख समाचार