हेटौंडा, चैत्र २ विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट कसरी सुरक्षित रहने भन्ने सूचना प्रवाह गर्नको लागि मकवानपुरको १० स्थानमा “कोरोना हेल्प डेक्स” स्थापना भएको छ । मकवानपुर प्रहरीले जिल्लाको १० वटा ईलाका प्रहरी कार्यालय परिषरमा “कोरोना हेल्प...
हेटौंडा, फागुन ३० वैदेशिक रोजगारीको लागि विदेशिएकाहरुले हराएका श्रीमति खोजिदिन अनुरोध गरेका उजुरीहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खात लागेको छ । विदेशीएका श्रीमानका श्रीमति दोस्रो विवाह गरी हिँड्ने महिलाविरुद्ध जिल्ला प्रहरीमा चालू आर्थिक वर्षको फागुन २१ गतेसम्मको...
हेटौंडा,फागुन २७ त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ। कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले...
हेटौंडा, फागुन २५ कपिलवस्तुमा छोराले क्रिकेट व्याट भाँचिदिएको झोकमा आमामाथि एसिड प्रहार भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका–१ की बेममति देवी गुप्ताका छोराले स्थानीय हरिनारायण बरईका छोराको क्रिकेटको ब्याट भाँचेपछि उत्पन्न विवादले उग्ररुप लिँदा बेममतिमाथि एसिड प्रहार भएको हो...
हेटौंडा, फागुुन १८ नेपाल रेडव्रmस सोसाइटी मणिमुकुन्द उपशाखा वुटवलको आयोजना तथा नेपाल यवा रेडक्रस सर्कंल उजिर सिंह मा.वि वुटवल २ रुपन्देहीको आतिथ्यतामा शनिबार चौथो जुनियर युवा गोष्ठी सम्पन्न भएको छ । ने.र.सो मणिमुकुन्द उपशाखाका सभापति सुहा बहादुर...
हेटौंडा, फागुन १ बागमती प्रदेश अन्तर्गत भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाका २० वर्ष पुरा नभएका दुई जोडी केटाकेटीहरुको बुधबार प्रेम विवाह बदर गरिएको छ । नेपालको तात्कालिन कानुन अनुसार २० वर्ष पुरा नभए केटाकेटीहरु श्रीमान श्रीमतिको रुपमा संगै...
हेटौंडा,माघ २६ बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले प्रदेश भित्रका पत्रकारहरुको हकहित, सुरक्षा र सेवा सुविधाको विषयमा प्रदेश सरकार गम्भिर भएको बताएका छन् । उनले पत्रकारहरुकै लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार कल्याणकारी कोष बनाएर...
हेटौंडा,माघ २६ चीनभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८०३ नाघेको छ भने ३४,४१२ जना संक्रमित भएका छन् । मृत्यु हुने ८०३ जना सबै चीनका नागरिक भएको पुष्टि भएको छ । यसको संक्रमण अहिलेसम्म विश्वका ३५ देशमा फैलिसकेको छ...
हेटौंडाः हेटौंडा उपमहानगरपालिका अन्तर्गत साविक जनप्रिय स्रोत केन्द्र स्तरीय निबन्ध लेखन प्रतियोगितामा बालबोध माविकी साक्षी भुजेल प्रथम भएकी छन् । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले शुक्रबार राजदेवी मावि गुवाबारीमा ‘मेरो अभिभावक’ विषयक निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । आधारभूत...
हेटौंडाः मकवानपुरको वागमती गाउँपालिका–५ ज्यामिरेमा रहेको देवकी माविमा अभिभावकको कुरा नसुनी व्यवस्थापन पक्षले मनोमानी तरिकाले विद्यालय चलाएको अभिभावकले गुनासो गरेका छन् । नातावाद र परिवारवादले पिरोल्दा विद्यालयमा अभिभावकको गुनासा सुनुवाई नभएको अभिभावकको आरोप छ । विद्यालयमा वार्षिक रुपमा अभिभावक भेला...

भरखरै प्राप्त

प्रमुख समाचार