Tuesday, January 28, 2020
हेटौंडा,माघ १३ विदेशीक रोजगारको लागि दुबई गएका एक नेपालीको भवन निर्माण गर्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको बबई गाउँपालिका ५ बबरपुर बस्ने ३५ वर्षीय सोमराज वली रहेका छन् । भवन निर्माणको क्रममा लडेर...
हेटौंडा, माघ २ प्रदेश नम्वर ५ वुटवल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजना र नेपाल युवा रेडक्रस सर्कलको समन्वयमा जिल्लास्तरीय निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देही जिल्ला भित्र गठित नेपाल रेडक्रस सोसाइटीको उपशाखाहरुबाट प्रथम र द्धितीय...
हेटौंडा, पुस २८ पछिल्ला दिन सारा विश्व इरानतिर हेरिरहेको छ । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा अमेरिकी गठबन्धन सेनामाथि दर्जनौं मिसाइल आक्रमण गरेको छ। सोही सिलसिलामा इरानले इराकस्थित अमेरिकी सेनाले प्रयोग...
हेटौंडा,पुस १८ यायोई मत्सुनागा किशोरी छँदा प्रत्येक दिन ‘नराम्रो छुवाइ’को शिकार हुन्थिन्। कामको शिलशिलामा रेलको भीडभाडमा दिन्दिनै कुनै पुरुषले उनको शरीरमा छुने र समाउने गर्थे। यस्तो समस्या मत्सुनागाले मात्र होइन पुरुषवादी जापानी समाजका धेरै महिलाले भोग्नुपर्थ्यो ।...
एजेन्सीः ‘मिस वर्ल्ड- २०१९’ को उपाधि जमईकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । शनिबार राति लण्डनमा भएको समारोहमा सिंह विजयी भएकी हुन् । मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप...
काठ्माडौ । गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । ती युट्यूब च्यानलहरुले आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको...
काठ्माडौं, ३ भदौ । लियोनल मेस्सी र ज्लाटन इब्राहिमोभिच यस वर्षको पुस्कस अवार्डका लागि मनोनयनमा परेका छन् । पुस्कस अवार्डका दावेदार १० जनाको मनोनयन सार्वजनिक गर्दा उनीहरु पनि परेका हुन् । पुस्कस अवार्ड २००९...
काठ्माडौं/एजेन्सी,३ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नियन्त्रणमा रहेको परमाणु हतियारबारे विश्वले गम्भीरतापूर्वक विचार गर्नु पर्ने बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमारान खानको यस्तो टिप्पणी भारतीय रक्षा मन्त्री राजनाथ सिंहले...
भारत प्रशासित कश्मीरको विशेष राज्यको दर्जा फिर्ता लिने भारतको निर्णयमाथि चर्चा गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आकस्मिक बैठक बन्द कोठामा बस्दैछ ।  संयुक्त राष्ट्रसंघको एक कुटनीतिज्ञले समाचार संस्था एएफपीलाई दिएको जानकारी अनुसार वर्तमान सुरक्षा...
श्रावन २८ चीनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विगत सात महिनामा अघिल्लो वर्षको तुलनामा ७ दशमलब ३ प्रतिशतले वृद्धि भएको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार यस वर्ष जनवरीदेखि जुलाई महिनाको अवधिमा ५३३ अर्ब युआन (चिनिया मुद्रा)...

भरखरै प्राप्त