हेटौंडाः बागमती प्रदेशमा माघ १० गते सार्वजनिक बिदा हुने भएको छ। आइतबार बसेको मन्त्रीपरिषद् बैठकले यस प्रदेशमा माघ १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

माघ ११ गते तामाङ समुदायको सोनाम ल्होसार परेको र १० गते शुक्रबार बागमती प्रदेशले प्रदेशभर सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत मदन प्रसाद शिवाकोटीले जानकारी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here