काठमाण्डौ,१ पुस । सूचना प्रविधि अभियन्ता महावीर पुनले आफूलाई बैंकले ऋण दिन नपत्याएको गुनासो गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पुनले आफूलाई २ वटा परियोजनाको लागि ३ करोड रुपैयाँ आवश्यक परेको तर नेपाली बैंकले नपत्याएको बताउनु भएको छ । उहाँले आफ्नो फेसबुक मार्फत यस्तो कुरा बताउनुभएको हो । उहाँले फेसबुकमा यस्तो कुरा लेख्नुभएको छ :