सांकेतिक तस्वीर

विवाद पछि टुटेको सम्बन्धको क्रममा प्रेमिकाले अन्तिम पटक भेट्न बोलाउँदा भेट्न गएका मकवानपुरका एक युवकको लिंग उनै प्रमिकाले छिनालिदिएकी छिन् । काठमाडौंको बौद्धमा प्रेममा धोका पाएपछि एक युवतीले प्रमीको लिङ्ग काटीदिएकी हुन् ।

एकवर्षबाट प्रेममा रहेको उनीहरु केहि समय अघि मात्र छुटिने निर्णय गरेको तर प्रेमिकाले अन्तिम पटक भेट्न बोलाएर लिंग काटिदिएकी हुन् । १९ वर्षीया थिङ थरकी एक युवतीले प्रेमीको लिङ्ग नै काटिदिएपछि २१ वर्षका मकवानपुर निवासी सुनुवार थरका युवक गम्भिर घाईते भएको र हाल ओम अस्पतालमा उपचार गरिरहेका छन् ।

मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय सुनुवार थरका युवक काठमाडौंको एक होटलमा काम गर्ने गर्दथे । हाल प्रहरीले युवतीलाई नियन्त्रणमा लिइ ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरिएको जनाएको छ । प्रहरीले उनीहरु दुबैको नाम भने गोप्य राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here