१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ ।

सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो । महशुस मकवानपुरको मनहरी गाउँपालिकका स्थायी वासिन्दा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here