हेटौंडाः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका भानुभक्त ढकालले पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कानुन मन्त्री रहेका ढकाललाई स्वास्थ्यको जिम्मेवारी दिएका थिए ।

यस्तै, स्वास्थ्य मन्त्रीका रुपमा रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालय परिवर्तन भएपछि ढकालले स्वास्थ्यमा आएर पदभार ग्रहण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here