नलिनु थियो हातमा कलम समाती सकियो
नलेख्नु थियो जनको गाथा देखियो, लेखियो ।

आगोमा राखि परीक्षा लिनु भो अब पर्दैन
सहिद सधै हासेर मर्छ, रोएर मर्दैन ।

आङमा न्यानो पेटमा तातो लडेर ल्याइन्छ
यो पारबाट ऊपार जान बहाना ख्याइन्छ ।

संकलन : कौशल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here