हेटौंडा, १३ चैत्र
पाँच गठ्ठा जमिनमा लगाएको लागु औषध अफिम खेती प्रहरीद्धारा नष्ट गरेको छ ।

विशेष सूचनाको आधारमा रौतहटबाट खटिएको प्रहरी निरिक्षक पपु नायकको टोलिले रौतहटको मौलापुर ७ स्थित उक्त अफिम खेति नष्ट गरेको हो ।

मंगलवार विशेष सुचना प्राप्त गरे लगतै प्रहरी टोलि सो स्थानमा पुगी प्रहरीको अनुसार दिउँसो करिब साँडे चार बजेतिर अफिम खेती नष्ट गरेका बताईएको छ ।