हेटौँडा । भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागार भीमफेदीका जेलरले पैसा नदिए सरुवा गरिदिने धम्की दिएका जेलर ७५ हजार घुस सहित पक्राउ परेको छ । जेलर मदन अधिकारीलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले उनलाई ७५ हजार रुपैँया घुस लिँदै गर्दा रंगेहात फेला पारेको अख्तियार अनुसन्धान दुरुपयोग आयोगका सूचना अधिकारी देबकुमार राईले बताए । चौकिदारसँग उनले पैसा नदिएर सरुवा गर्दिन्छु भन्दै पैसा मागेका थिए ।
भीमफेदी कारागारका जेलर ७५ हजार घुस सहित पक्राउ
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...